काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइई)को परीक्षा आवेदन फारम खुला गरेको छ।
आइतबार सूचना जारी गर्दै एसइई परीक्षामा सहभागी हुनको लागि कक्षा १० अध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना:
