काठमाडौँ – असार ११ गते बिहीबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनी बोलाइएको बैठक संघीय संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो।
सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।
