विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो।
उनले यसअघिको स्कटल्याण्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। त्यसअघि अमेरिकासँगको खेलमै डेब्यु गरेका उनी उक्त खेलमा २० रनमा अविजित रहेका थिए।
