काठमाडौं। डा. ईशान पाण्डेले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।अमेरिकाविरुद्धको खेलमा डेब्यु गरेका उनले दोस्रो पटकको अवसरमै अर्धशतक बनाएका हुन्।
उनले ५३ बलमा अर्धशतक प्रहार गरे। एकदिवसीयमा उनको यो पहिलो अर्धशतक हो।
यसअघि अमेरिकाविरुद्धको खेलमा उनी २० रनमा अविजित रहेका थिए।