काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी रहेको छ । वर्षाका कारण केहीबेर प्रभावित खेलमा ओभर घटाएर नयाँ लक्ष्य २२१ रनको दिइएको छ ।
यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएकोमा अहिले ११ ओभर घटाइएको हो । लक्ष्य भने २२१ रनको दिइएको छ ।