काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
नेपालको लागि सन्दीप लामिछानेले एक्लैले चार विकेट लिएका हुन्।
स्कटल्याण्डका जर्ज मुन्सेय ७५ रन बनाएर आउट भए। यस्तै, कप्तान रिचि ४ रनमै समेटिए।
ताजा स्थितीमा स्कटल्याण्डले २५ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ।