काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौँ विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका साम कुरानलाई बोल्ड गरेका हुन्। चौथो विकेट पनि ऐरीले नै लिएका थिए।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik