काठमाडौं । स्वास्थ्य मन्त्रालयले सपिङ मल, रेस्टुरेन्ट, होटल सञ्चालकलाई आफ्नै खर्चमा अनिवार्य पिसिआर टेस्ट गराउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयलका सहप्रवक्ता समिरकुमार अधिकारीले एक सूचनामार्फत बुधबार आफ्नै खर्चमा पिसिआर गराउन आग्रह गरेका हुन।
पछिल्लो समय कोरोना भाइरस संक्रमणको महामारी बढेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।