काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका छन् ।
आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरेर एक महिनाभित्र दुर्गन्धरहित बनाइने बताएका हुन् ।
उनले वातवरणमा असर् नगर्ने जैविक केमिकल प्रयाेग गरेर दुर्गन्ध हटाउने बताए ।