२०८१ वैशाख १५ शनिवार

ताजा अपडेट

हाम्रो बारेमा - जे देख्छ, त्यही लेख्छ

हाम्रो बारेमा

www.ktmdainik.com यो डोमेन सन् २०१६ को अगस्टदेखि लिएको भएतापनि लामो समयसम्म यसलाई लाइभ गरिएको थिएन् । २०७७ साल बैशाख २४ गतेदेखि आधिकारिक रुपमा यो न्यूजपोर्टल संचालनामा रहेको हो ।

यो वेवसाइट एन.पी. संचार प्रा लि ले सञ्चालन गर्दछ । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्तको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्राइभेट लिमिटेड कम्पनी हो ।

यस संचार गृहमा लामो समयदेखि नेपालको अनलाइन पत्रकारिता क्षेत्रको अनुभव भएका व्यक्तिहरुको संलग्नता रहेको छ ।

यो न्यूज पोर्टलमा आवद्ध सबै पत्रकारहरु स्वतन्त्र छन् जसले कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोधमा आफ्नो कलम चलाउँदैनन्। हाम्रो नारा छ “जे देख्छ, त्यही लेख्छ” । यही नारालाई आत्मसाथ गर्दै हामी अगाडी बढिरहेका छौं ।

सूचना तथा प्रशारण विभागमा १९१३/०७६-७७ नम्वरमा यो वेवसाइट दर्ता रहेको छ ।

हाम्रो बारेमा थप जानकारी लिनको लागि तपाइले हामीलाई [email protected] मा इमेल पनि पठाउन सक्नुहुन्छ । हामी मोबाइल वा टेलिफोन भन्दा पनि इमेलमा कुरा गर्न रुचाउँछौं ।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend