काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन )ले आफ्नो तलब बाट स्वर्गीय र्यापर यम बुद्धको सालिक बनाउने बताएका छन ।
मेयर शाहले शनिवार आफ्नो फेसबुकमा लेख्दै बुद्धको सालिक आफ्नै तलब बाट बनाउने बताएका हुन ।
उनले आफ्नो फेसबुकपेजमा लेखेका छन , म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ ।
यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।