काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik