मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गर्दै चितवन राइनोजका खेलाडी । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । तस्बिर घनश्याम श्रेष्ठ/रासस

अन्तिम पटक अध्यावधिक गरिएको: बिहीबार, मङ्सिर ४ २०८३ १९:०१:३७

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै