टिभीको दुनियाँमा सबै भन्दा स्टाईलिस एक्ट्रेस हुन जेनिफर विंगेट । उनले गरेको अभिनयले दर्शकहरु मोहित हुने गरेका छन् । । उनका नयाँ नयाँ फोटोहरूले उनको फ्यानको ग्याजेटको वाल पेपर भरिएको हुन्छ ।
गएको शनिवारको मध्यरात जेनिफरले यस्तो फोटोहरू शेयर गरिन् जुन हेरेर मानिसहरू क्रेजी भए । उनको हेराइले दर्शक घायल, कायल भएका छन् । उनले मध्य राती आफ्ना केही ग्लेमरस फोटोहरू इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
यो फोटोमा उनी एक ट्रान्सप्लान्ट ब्ल्याक टैंक टपमा देखिएकी छिन् । उक्त टपको साथ एक एनिमल प्रिन्टको दुपट्टा स्कर्ट जस्तै लगाएकी छिन् ।
उनले फोटो शेयर गरी क्याप्सनमा हेराई हट छ या छैन भनी सोधेको प्रश्नमा फ्यान्स्ले धेरै नै तारिफका कमेन्टहरू गरेका छन् । जेनिफर हालमा आफ्नो बोल्ड अवतारमा दर्शहरुको ध्यान खिचिरहेकी छिन् ।