काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik