काठमाडौँ । आज अमेरिकी डलर र युरोको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकले सोमवारको लागि तयार पारेको विनिमय दर :
