सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो
फाइनलमा जर्ज मुन्सेको अर्धशतक काठमाडौँ, ५ मङ्सिर : कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को फाइनल खेलअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध २८ बलमा अर्धशतक पूरा गरेपछि ब्याट उठाएर खुसी साट्दै सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्से । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै