अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सहमत भएका छन् । हालै बार्सिलोना छोडेका मेस्सी दुई वर्षका लागि पिएसजी जान सहमत देखिएका हुन् ।
भावुक हुँदै मेस्सीले भने– बार्सिलोना मेरो घर हो, फेरि फर्किन सक्छु
विश्व फुटबलका एक महान् हस्ती लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बिदा...
आइतबार, साउन २४ २०७८सर्वाधिक ६ पटकका बालोन डी‘ओर मेस्सी पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका छन् । ३५ मिलियन युरोमा उनी पिएसजी जान सहमत भएको इटालियन पत्रकार फाब्रिजियो रोमानोले जनाएका छन् ।
स्वागत गर्न आतुर पिएसजीका फ्यान स्टेडियममा, मेस्सी भने घरमै
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई स्वागत गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन...
मङ्गलवार, साउन २६ २०७८आइतबार उनी बार्सिलोनाबाट बिदा भएका थिए । बार्सिलोनासँगको २० वर्षे यात्रा अन्त्य गरेका उनले अब लिग वान क्लब पिएसजीबाट खेल्ने पक्का भएको छ ।