अभिनेत्री नम्रता सापकोटाले आफूले बिहे नगरि बच्चा पाउन चाहेको बताएकी छन।
एक टेलिभिजन कार्यक्रममा उनले आफू ‘सिंगल मदर’ बन्न चाहेको बताएकी छन।
उनले भनेकी छन्, ‘अहिले म विवाह चाहँदिन! सायद मेरो बिहे भएन भने नेपालमा धेरै यस्तो माध्यम आइसेका छन्। जसबाट हामी प्रेग्नेन्ट पनि हुनसक्छौं।
त्यो हिसावले मेलै बच्चा पाउछु भनेको। त्यसरी म अगाडी बढ्छु। यदि मैले ४/५ बर्षमा बिहे गरिन भने म बच्चा चाँही पाउछु।’
सामाजिक सञ्जालमा उनले आफूले बोलेको सो भिडियो क्लिप पनि सेयर गरेकी छन्।
तलको भिडियो हेर्नुहोस्