वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ६ सय भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।
आज भेटिएका ९ हजार २७१ सङ्क्रमितमध्ये उपत्यकामा तीन जिल्लाका ३ हजार ६०७ जना छन् ।
आज काठमाडौंमा २ हजार ७७५ भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
र यो पनि