नेपालमा वितेको २४ घन्टामा ३७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६२ पुगेकको छ ।
आज अहिलेसम्मकै धेरै अर्थात ७ हजार ४४८ जनामा सङ्क्रमण देखिएको छ । आज २ हजार २१ जना कोरोनामुक्त भएका छन् ।
आज ५९५ बालबालिका कोरोनाको शिकार भए