चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुनः सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ, ८ मङ्सिरः सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना सिंहदरबारमा मङ्गलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको २५औँ बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहस्सँग भएको छलफलमा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै