एनपीएल फाइनल : उपाधिका लागि लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
एनपिएलको फाइनल खेलमा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी काठमाडौँ, ५ मङ्सिर : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को तेस्रो संस्करणको फाइनल खेलमा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी। तस्बिर : घनश्याम श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै