राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
काठमाडौँ, २५ कात्तिकः भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बहिनी शारदा पण्डितबाट शुभसाइतमा भाइटीका लगाउनुहुँदै । भाइटीकाको शुभसाइत आज बिहान ११ बजेर ७ मिनेटमा थियो । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय/रासस

अन्तिम पटक अध्यावधिक गरिएको: बुधवार, कात्तिक २६ २०८३ १२:५६:१२

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै