रास्वपा सचिवालय बैठक बस्दै - जे देख्छ, त्यहि लेख्छ | KTM Dainik
रास्वपा सचिवालय बैठक बस्दै
केटिएम दैनिक
आइतबार, असोज ४ २०८३
13
SHARES
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।