काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।
बन्द सत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन् ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik