काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik