काठमाडौँ। नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्
एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाण्डु भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाण्डुले साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।