काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने बताइएको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik