काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik