काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik