उपनिर्वाचन : दिउँसो १:४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न
तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा व्यास नगरपालिका-११ बेलटारीस्थित तनहुँ प्राथमिक विद्यालय (तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय)को मतदान केन्द्रमा मतदान गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराई । तस्वीर : मिला दरै/रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै