योगाप्रति आकर्षण बढ्दो
म्याग्दीको बेनी जिल्ला समन्वय समितिको सभाहलमा योग अभ्यास गर्दै बजारवासी । स्वस्थ रहन, तनाव व्यवस्थापन र शारीरिक स्फुर्तिका लागि म्याग्दीका बासिन्दा योग अभ्यासप्रति आकर्षित भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको: शुक्रवार, चैत २० २०७७ १३:०६:५२
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै