नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । भर्खरै विवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी खड्का केहि दिन अघि सुष्मा कार्कीसँग भएको लफडाको कारण चर्चामा छिन् ।
चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् ।
https://www.instagram.com/p/CK3MULmnc33/
उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि बर्ष विक्षिप्त बनिन् ।
विवाह बन्धनमा बाधिँएको हुनाले उनले आफ्नो परिवारसँग जन्मदिन मनाएकी छिन् ।
https://www.instagram.com/p/CK3vRnCHiI7/
र यो पनि पढ्नुहोस
उत्सव र आरतीले माफी मागेपछि टुङ्गियो सुष्मा कार्कीसँगको विवाद
रङ्ग पत्रकार उत्सव रसाइलीले सुष्मा कार्की प्रकरणमा मुख खोले
श्वेताको बहिनीले जगल्टा लुझेर भुईमा पछारिन् : सुष्मा कार्की
कुटपिट गरेको भन्दै श्वेताकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्माको उजुरी