बलिउडकी चर्चीत आइटम गर्ल हुन् मलाइका अरोरा । बेला बेला चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् ।
उनि कहिल अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।
बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । उनको सलमान खानका भाई अरबाज खान सँग डिबोस भएपछि अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् ।
४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् । अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।
मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर निकै कान्छा अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्।
४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ ।