बलिउड अभिनेत्री मलाइका अरोडा समय समयमा चर्चामा आउँने गर्छिन् । उनी आफ्नो लुक र ग्लैमरस स्टाइलका लागि परिचित छिन् । उनको प्रत्येक लुक सामाजिक सञ्जालमा एकदम भाइरल हुन्छन् । उसको जिम लुकको बारेमा पनि चर्चा भइरहेको छ ।
मलाइका अरोडाको केहि फोटोहरू सामाजिक सञ्जालमा धेरै भाइरल भएका छन् । जसमा उनको जिम लुक हेर्न लायकको छ । यी फोटोहरू र भिडियोहरूमा मलाइका अरोडा न्यु’ड शर्ट आउटफिटमा देखिएकी छिन् ।
मलाइका अरोडाको यी फोटो र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका हुन् । साथ साथै मानिसहरूले यसमा कडा टिप्पणी पनि गरिरहेका छन् ।
मलाइकाका तस्विरहरुले धेरैको ध्यान आकर्षित गरेको छ । यस भिडियोमा मलाइका अरोडा आफ्नो कारबाट तल झर्दै जीमतिर गइरहेकी छिन् । त्यहाँ उपस्थित फोटोग्राफरहरूले उनलाई फोटोका लागि सोध्छन्, जसमा अभिनेत्री पछाडि फर्केर पोज दिन्छिन् । यस जिम लुकमा मलाइका अरोडा न्यू’ड आ’उटफि’ट्ससहित हेयरस्टाइललाई पनि गज्जब देखिएकी छिन् ।
मलाईका पहिलो अभिनेत्री होइनन् जहाँ मलाइकाको जिम लुक मानिसहरूले यति धेरै मन पराए । उनीबाहेक अभिनेत्री क्याट्रिना कैफ पनि न्यूड आउटफिटमा देखा परेकी थिइन् ।
सेतो लुगामा निस्किएकी अभिनेत्री मलाइकाको शरिरमा कालो देखिएपछि मानिसले मजाक उडाए
बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् ।
४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ । ४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् । अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।
बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताले धेरैलाई फिक्का बनाएको छ । भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।
यस समयमा, अभिनेत्री सेतो टप र सेतै शर्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका टाङ्ग मज्जाले देखिएका थिए । घुडाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । कोरोना महामारीबाट सुरक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।
तर मलाइका अरोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रंगको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’ कोरोना भाइरसको संक्रमण भएकी यी नायिका १५ दिनको क्वारेन्टाइन बसाइपछि पूर्ण रुपमा कोरोनामुक्त भएकी हुन् ।
मिस पिंक २०१८ बिजेता एन्जल भन्छिन् : नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !