नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि बंगलादेशका दुई खेलाडी नेपाल आइपुगेका छन् ।
बंगलादेशका क्रिकेट खेलाडीहरू अकबर अली र आरिफुल इस्लाम एनपीएल खेल्न नेपाल आइपुगेका छन् ।
शुक्रबार नेपाल आइपुगेका खली र इस्लामबारे कर्णाली याक्सले भनेको छ, ‘अकबर अली र आरिफुल इस्लाम याक अट्याकमा आफ्नो दमदार प्रदर्शन देखाउन तयार छन् ।’