काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको बन्द सूचीबाट हटाइएका ७६ व्यक्तिको विवरण सार्वजनिक गरेको छ। आयोगले उक्त सूची आज सार्वजनिक गरिएको हो।
समानुपातिक बन्द सूचीको पुनरावलोकनपछि हटाइएका नामहरू आयोगले औपचारिक रूपमा सार्वजनिक गर्दै सम्बन्धित विवरण उपलब्ध गराएको जनाएको छ।
सार्वजनिक सूचीमा समानुपातिक बन्द सूचीबाट हटाइएका ७६ जनाका नाम समावेश रहेको आयोगले जानकारी दिएको छ।





