काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा सुरु भएको हो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ ।