काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्ने जनाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।