बलिउड नायक सुशान्त राजपुतको आत्मह त्या दुरु त्साहनमा कलाकार रिहा चक्रवर्तीमाथि मु-द्दा दायर भएको छ ।
रिया सुशान्तसँग प्रेम सम्बन्धमा थिइन् भनिएको छ ।
विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दा यर गरिएको रिटमा रियामाथि कारबाहीको माग गरिएको छ ।
कुमारले रियामाथि सुशान्तलाई आर्थिक र मानसिक शो षण गरेको आ रोप लगाएका छन् ।
र यो पनि : सुशान्तकी गर्लफेन्ड भनिएकी रिहाले प्रहरीलाई ९ घण्टामा के बयान दिइन् ?
यसमाथि २४ जुलाईमा सुनुवाई हुने तय भएको छ ।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्मह-त्या प्रकरणमा प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिइसकेको छ ।
सुशान्तका भिनाजु र आफन्तले उनको आत्मह-त्यामा अरूको हात भएको भन्दै प्रहरीमा उ जुरी दिएका थिए । रिहाले पनि ९ घण्टासम्म प्रहरीमा बयान दिएकी छिन् ।
उनले बयानमा के भनिन् भनेर अहिलेसम्म बाहिर आएको छैन । सुशान्तकी प्रेमिका रिहासँगको तस्विरका कारण आलियाको बुबा तनावमा… रहेकाे खबर बाहिर आएपछि सुशान्तका फ्यानहरु भड्किएका थिए ।
सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै फ्यानले जलाए करण जोहरको पुत्ला जलाएपछि करणले ट्वीटरबाट धेरैलाई अनफलो गरेका छन् ।
यो रियाविरु द्ध परेको दोस्रो रिट हो । यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरुद्ध दुरुत्साहनको रिट दायर भएको थियो ।
सुशान्तको निधनले हल्लाएको बलिउड : कलाकारले गर्न थाले रहस्यमय काम
पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको वि भेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्।
अभिनेत्री बर्षा सिबाकोटीले त आफू समेत यसबाट पी डित भएको खुलासा गरेकी छन्।
पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमा न, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् ।
नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राममार्फत् बताएकी छिन् ।
यसका साथै उनले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट पनि बन्द गरेकी छिन् ।
केही दिन अघि निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेका थिए ।
अभिनेता सुशान्त सिंह राजपूतको केहि दिन अघि निधन भएको थियो । उनले आत्मह-त्या गरेका थिए ।
उनको निधनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलाकारविरुद्ध सामाजिक सञ्जालमा चर्को वि-रोध हुँदै आएको छ ।
यो सँगै करण जोहरले पनि आफ्नो ट्वीटरबाट सबैलाई अनफलो गरेका छन् ।
सुशान्तको आत्मह-त्याले बलिउडमा भुई-चालो नै ल्याइदिएको छ ।
आलिया भट्टको फलोबर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोबर्स बढिरहेको छ ।