काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा सभामुख डीपी अर्यालले सोमवार सचेतकको बैठक बोलाएका छन् ।
सत्तारुढ दल र प्रतिनिधि सभामा रहेका विपक्षी दलका सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक बोलाएका हुन् ।
बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ ।