नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।
उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।
प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।
हेरौं साम्राज्ञी राज्य लक्षमी राणाले शेयर गरेका तस्विर हरु