पूर्व प्रधानमन्त्री एवं जसपा नेपालका नेता डा.बाबुराम भट्टराईले हिन्दु धर्म विरोधी टिप्पणी गरेकोमा प्रतिकार स्वरुप पशुपतिनाथ मन्दिर अगाडिको बागमती नदीमा आज हिन्दु धर्मालम्वीले एक सय लिटर दूध चढाएका छन्।
दूध अर्पण कार्यक्रममा पूर्व पर्यटन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।
कार्यकम्र आयोजकका अनुसार जनकपुरमा अर्को सोमबार प्रदेश २ का प्रमुखको उपस्थितिमा गंगा सागरमा दूध अर्पण गर्ने कार्यक्रम रहेको छ।
दूध अर्पणले शिव भक्ति बढाउने उनीहरुले बताए।