चर्चामा आउन मानिसहरुले अनेक हर्कत गर्दछन् । ‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।
केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् ।
इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ । इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।
आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।
[wpna_related_articles title=”You Might Like this” ids=”43514,48534″]
सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।
[wpna hide=’wp’]
केटिएम दैनिक युट्युवमा पनि छ । Youtube मा Ktm Dainik सर्च गरेर Subscribe गरिदिनुहुभयो भने हामीलाई नयाँ नयाँ भिडियोहरु उत्पादन गर्न हौसला मिल्नेछ । केटिएम दैनिकले आवाज विहिनहरुको आवाज बोल्ने गर्छ । यसको एक उदाहरण तलको भिडियो पनि हो । हेर्नुहोस् उक्त भिडियो ।
हामीसँग पैसा भएको भए, हामी ट्वाइलेट सफा गर्न, भुईँ पुछ्न किन आउँथ्यौ र ? हाम्रो भविष्य यस्तै भयो, छोराछोरीको भविष्य उज्ज्वल हुन्छ कि भनेर हामी अस्पतालमा काम गर्न आएका हौँ । अब हामीले के गर्ने ? कसरी खाने ?’
[/wpna]
थाइराइड हुँदा के खाने के नखाने ? लक्षण के के छन् उपचार कहाँ हुन्छ ?