यूएईको शारजाहमा दुई नेपालीको ह-त्या भएको छ । दुई समूह बीच झ-गडा भएपछि उनीहरुको ह-त्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।
झ-गडाले उग्ररुप लिएपछि उनीहरुलाई धा-रिलो हतियार प्रहार गरी ह-त्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।
मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले ह-त्या गरिएका नेपाली नागरिक को हुन् भन्ने बारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।
मृतकहरूको श-व अहिले पो-स्टमाटमको लागि हस्पिटल लागिएको जनाएको छ । घटना अगस्ट ८ तारिखको दिन भएको प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको जनाएको छ ।