
काठमाडौं । भारतमा फेरि एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान फालेकी छिन् ।
भोजपुरी फिल्मकी अभिनेत्री तथा टिभी कलाकार अनुपमा पाठकले पा-सो लगाएर ज्यान फालेकी हुन् ।
४० वर्षीया अनुपमाले मुम्बईको दाहिसरमा रहेको आफ्नो फ्ल्याटमा पासो लगाएर आफ्नै ज्यान फालेको भारतिय मिडियामा जनाइएको छ ।
ज्यान जानु भन्दा एक दिनअघि सम्म उनी सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् । उनको निधनको खबरले कलाकारहरुले दुख व्यक्त गरेका छन् । यसअघि अभिनेता समिर शर्माले पनि आफ्नो ज्यान फालेका थिए ।
उनी अगस्ट २ तारिकमा आफ्नो घरमा मृ-त भेटिएको थिइन् । मर्नु अघि आफ्नो लेनदेनको बारेमा १० मिनेटको भिडियो पोष्ट गरेको भारतीय मिडियाले बताएको छन् ।
बलिउडमा कलाकारहरुको निधन हुने क्रम रोकिएकै छैन । इरफान खान ऋषि कपुर वाजिदखान हुदै सुशान्त समिर लगायत धेरै कलाकारको निधन भइसकेको छ ।
केहि दिन अघि मात्र ‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्मह-त्या गरेका थिए ।
सुशान्त सिंह राजपुतको निधन पछि उनी डि-प्रेशनमा पुगेका थिए ।
४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झु-ण्डिएको अवस्थामा फेला पारिएको थियो ।
TV actor & model Sameer Sharma was found hanging from his kitchen ceiling at his residence in Malad West last night. Accidental Death Report registered, body sent for autopsy. Looking at body’s condition, it’s suspected that he died by suicide two days back: Malad Police. #Mumbai
— ANI (@ANI) August 6, 2020
मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले श-व देखे र वरिपरिका मानिसलाई जानकारी दिए । श-वको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झु-ण्डिएर आत्मह-त्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
सुशान्तको निधनपछि उनी डिप्रे-सनमा रहेको बताइन्छ । उनले इन्टाग्राममा आफ्नो समस्याहरु राख्ने गरेको भारतीय मिडियाहरुले बताएका छन् ।
घटनास्थलबाट कुनै सु-साइड नोट भने भेटिएको छैन ।
https://www.instagram.com/p/CC6tKq3Buoq/?utm_source=ig_embed
समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।