
सुशान्तको निधनले धेरै शोकमा डुबेका छन् । आइतबार उनलाई भारतको मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा झु-न्डिएको अवस्थामा भेटिएको थियो ।
यो वर्ष बलिउडले धेरै कलाकारहरु गुमायो ।
इरफान खानको छोराले सुशान्तको सम्झनामा इन्टाग्राममा एउटा फोटो पोष्ट गरे ।
त्यस्मा उनले मार्मिक शव्द प्रयोग गरेका छन् । डाक्टरकोमा जानुको सट्टा किन अर्कै बाटो रोज्यौ ?
त्यस्को लगत्तै भर्खरै श्रीमान गुमाएर शोकमा डुबेकी सुतपाले कमेन्ट गरेको छिन् ।
उनले लेखेकी छिन् , मानवको मस्तिष्क सोसल मिडियामा निहित भइसक्यो, तिमीलाई गुमाउनु पर्दा एकदमै दुखी भएको छौं ।
तिमी त्यति धेरै पीडामा हुदाँ पनि मैले थाहा पाउन सकिन मलाई माफ गरिदेउ मेरो बच्चा । इरफानले पनि बलिउडमा टिक्नलाई तिमीले जस्तै संघर्ष गर्यौ तर कहिले हार मानेन तिमीले चै कसरी मानेउ बाबु ?
इरफान खान पनि बलिउड परिवार भन्दा बाहिरका हुन् । उनले पनि जीवनमा धेरै संघर्ष गरेर अगाडी बढेका थिए ।
कति सम्पति छाडेर अस्ताए सुशान्त ?
हालै मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आत्मह-त्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ ।
५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी थिए ।
उनी अधिकांश समय सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरहन्थे ।
घन्टौ आकास नियाल्ने बानी भएका उनीसंग निकै महंगो टेलिस्कोप पनि छ ।
कपिल शर्माको शो मा “छिचोरे” को प्रचार गर्न आएको बेलामा उनले आफुसँग टेलिस्कोप भएको कुरा स्वीकार गरेका थिए ।
शनि ग्रहको चक्का हेर्न उनले त्यो निकै महंगो टेलिस्कोप किनेका थिए ।
भगवान शिवजीका अनन्य भक्त उनी प्रायश ओमको ब्रम्हान्डिय महत्वबारे सामाजिक संजालमा सामग्रीहरु पोस्ट गरिरहन्थे ।
मोटर साइकल भनेपछि हुरुक्कै हुने उनीसंग स्टाइलिस बिएमडब्ल्यु के १३०० आर मोटरसाइकल लक्जरी स्पोर्टस कार मासेरटी क्वात्रोपोर्ते र ल्यान्ड रोभर रेन्ज रोभर सभ पनि छ ।
चन्द्रमामा आफ्नो जग्गा हुने एक मात्र अर्को बलिउड कलाकार शाहरुख खान हुन् उनलाई एकजना फ्यानले सो जग्गा किनिदिएका थिए ।
र यो पनि : सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै फ्यानले जलाए करण जोहरको पुत्ला
सुशान्तको प्रेमिका भनिएकी रिहा चक्रावतीले प्रहरीमा के बयान दिइन ?
आफ्नो जन्मभुमी पटनामा सुशान्तको अन्तिम संस्कार (अस्ती बिसर्जन) गरिदै…
कति सम्पति छाडेर अस्ताए सुशान्त ?
जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस”
सुशान्तको बुबाको रोदन : “बुबा र आमा दुबैको माया दिएर हुर्काएको थिए, किन यस्तो गरिस”