
काठमाडौं । शनिवार साँझ चिनियाँ मिडियाले सगरमाथाको केहि फोटो सार्वजनिक गर्दै सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दावी गरेको थियो ।
हेर्नुहोस हटाएको ट्वीट
उक्त्त ट्विटको व्यापक विरोध भएपछि चिनियाँ मिडियाले सगरमाथा नेपालमै रहेको जनाएको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले यसअघि आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर सार्वजनिक गर्दै सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो। हेर्नुहोस अहिलेकाे ट्वीट
In pictures?: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl
— CGTN (@CGTNOfficial) May 10, 2020