
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अप-हरणकारी भनेपछि प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ प-क्राउ परेकी छन्।
खनालको नाम लिएर अपह-रणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल प क्राउ परेकी हुन्।
रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट प-क्राउ गरेर हिरासतमा लिएको हो।
प-क्राउ परेकी उनीविरुद्ध प्रहरीले ‘साइबर क्रा इम’ मु द्दा चलाउने तयारी गरेको छ। तर नेविसंघ कार्यकर्ता र केही समर्थकहरुले उनलाई रिहा गर्न माग गरेका छन्।
फेसबुकमा लेखेकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै उनीहरुले तत्काल रिहा गर्न माग गरेका छन् ।